ब्लग कसरी वनाउने ? Blog Tips
अव, यो पोष्टले भने माछा खान सिकाउने मात्रै हैन , मार्न पनी सिकाउने छ । मेरै केहि साथीहरुले ब्लग भन्या घर वनाउन प्रयोग हुने 'ईट्टा-टायल- व्लग' भनेर जोकिङ गर्ने गर्थे अव तिनीहरुको लागी पनी उपयोगी नै हुनेछ ।
ओर्डप्रेस डटकम र व्लगर डटकमवाट विश्वमा वढी व्लग वनेको पाईएको छ । म आफु स्वयमंले ओर्डप्रेसको व्लग/बेवसाईट प्रयोग गर्दै आएको त छु तर पनी गुगलको व्लगर डटकमप्रती नै वढी रुची छ, व्लगर डटकम नै फ्रेन्डली लाग्छ । आर्डप्रेस डटकमवाट कसरी व्लग वनाउने अर्को समय सिकौला तर अहिल्य भने व्लगर डटकमवाट कसरी व्लग वनाउने त ? सवैभन्दा पहिले गुगल एकाउण्ट हुन भने आवश्यक छ ।
www.blogger.com लग ईन गर्नुस् ।
माथी फोटोमा देखाईएझै ईमेल आईडी र पासवर्ड टाईप गरेर साईन ईन गर्नुस् ।
New Blog मा मा क्लिक गर्नुस् । यहाँ क्लिक गरिसकेपछि तपाईले Blog Title , Blog URL , Template छनोट गर्नुपर्ने हुन्छ ।
यहाँ उदाहरणको लागी Blog Demo वनाईदैछ । व्लगको नाम Nepali Blog दिएको छु । त्यस्तै व्लग (ठेगाना) URL : blogkasaribanuni.blogspot.com (व्लग कसरी वनाउने डट व्लगस्पोर्ट डटकम) राखिएको छ । Blog Name खोजी गर्दै गर्दा अरुले प्रयोग गरिसकेको छ या छैन ? हेर्न जरुरी छ । कसैगरी खोजीएको नाममा भेटिएन भने अरु नाममै खोजी गर्नुपर्ने हुन्छ । त्यस्तै Dynamic Views टेम्प्लेट पनी छनोट गरिएको छ । र अन्त्यमा Create blog लेखिएको ठाउँमा क्लिक गदैछु ।
ल अव भने व्लग तयार भयो । Your Blog has been created ! लेख्या त देख्नु नै भयो । त्यस्तै अर्को तर्फ पेनको आईकन पनी देख्नुहुन्छ । त्यहा क्लिक गर्नुस् :
अव भने यस्तो वक्स देख्नुहुन्छ । के विषयमा व्लग लेख्दै हुनुहुन्छ ? माथी हेडलाईन राख्नुस्, Body मा भने विस्तृत सामाग्री राख्नुस् । के विषयसगँ सम्वन्धीत छ Labels मा Key word पनी राख्नुस् । र अन्त्यमा Publish मा क्लिक गर्नुस् ।
एक लाईन लेखेर Publish गर्दा यस्तो देखिएको छ । व्लग सफलता पुर्वक पोष्ट भएको छ । अव भने अरुले पनी सजिलै व्लग पढ्न सक्छन् ।
Layout मा गएर व्लग खोल्दा देखिने चिन्ह (B) पनी Favicon मा गएर परिवर्तन गर्न सक्छौ । के कति पोष्ट कस्तो आकार/प्रकारमा देखिने वनाउने हो ? त्यसको लागी Blog posts को Edit मा गएर मिलाउन सकिन्छ । त्यस्तै फेसवुक लाईक, गुगल प्लस, ट्वीटर ह्याण्डल थप्नुपर्ने भयो , गुगल एड्सेन्स नै राख्नुपरो भनेपनी Add a Gadget मा गएर HTML/JavaScript मा क्लिक गरेर सजिलै कोर्ड पेष्ट गर्न सकिन्छ । र अन्यमा भने Save Arrangement गर्न नविर्सनुहोला ।
व्लग तयार भईसक्यो ।
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा
-
फेसबुक पेज लाईक गर्नुस् , पैसा कमाउनुस् !
-
How to Get a Payoneer Mastercard with USA Bank Account and $25 Bonus
-
Bidvertiser : ब्लग चलाउँदै डलर कमाउने सजिलो माध्यम
-
Get Payoneer Master Card घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा
-
अनलाईन काम र आम्दानी
-
Online Jobs In Nepal Free Training & Support for Life Time
-
कसरी अमेरिका बैंक खाता संग एक Payoneer मास्टरकार्ड प्राप्त र $ 25 बोनस गर्न
-
घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा Payoneer Master Card
-
कैसे यूएसए बैंक खाते के साथ एक Payoneer मास्टरकार्ड जाओ और $ 25 बोनस








0 comments: