अन्तराष्ट्रिय स्तरमा ईन्टरनेटमा कारोबार गर्नका लागि नेपालमा भरपर्दो माध्यम अझै छैन । PayPal लाई नेपालमा अझै मान्यता दिईएको छैन । कुनै सफ्टवेयर किन्न होस् वा डोमेन/होस्टिङ , वा ईन्टरनेटमा काम गर्ने हरुले आफूले कमाएको डलर सिधै लिनका लागि होस् अझै समस्या भोगिरहनु परेको छ । अझ अत्यावश्यक अवस्थामा त चर्को शुल्क तिरेर अरु कसैबाट यो सेवा लिईरहनुपरेको पनि हुनसक्छ । यसको समाधानस्वरुप Payoneer Mastercard लाई तपाईले आफैँ प्रयोग गर्न सक्नुहुनेछ । पुरा जानकारी हेर्नुहोस् :
के हो Payoneer Mastercard ?
![]() |
Get Free Mastercard With $25 Bonus |
गर्न र PayPal मा जम्मा भएको डलर नेपालकै ATM मेसिनबाट उतिनै खेर सजिलै निकाल्न सकिन्छ । सिधै कार्डबाट कारोबार गर्न पनि सकिन्छ ।
के के चाहिन्छ कार्ड पाउनका लागि ?
Payoneer Mastercard पाउनलाई गाह्रो छैन तर यसका लागि तपाईको सहि विवरण चाहिन्छ । यदि तपाईको नागरिकता
अँग्रेजीमा पनिछ भने त्यसको दुवै पट्टिको स्क्यान गर्नुहोस् वा राम्रोसगँ बुझिने गरी फोटो खिच्दापनि हुन्छ । नागरिकता अंग्रे जीमा छैन भने लाईसेन्स वा पासपोर्ट प्रयोग गर्न सक्नुहुन्छ ।
अँग्रेजीमा पनिछ भने त्यसको दुवै पट्टिको स्क्यान गर्नुहोस् वा राम्रोसगँ बुझिने गरी फोटो खिच्दापनि हुन्छ । नागरिकता अंग्रे जीमा छैन भने लाईसेन्स वा पासपोर्ट प्रयोग गर्न सक्नुहुन्छ ।
मास्टरकार्डका लागि कसरी Apply गर्ने ?
तपाईले यहाँबाट कार्ड अर्डर गर्नुभयो भने $२५ आफ्नो कार्डमा बोनस पाउनुहुनेछ । तर कम्तिमा $१०० को कारोवार गरेपछी
2. Sign Up मा क्लिक गर्नुहोस् ।
3. एउटा फर्म खुल्नेछ !
आफ्नो सहि नाम र ईमेल आईडी लेख्नुहोस्
First name मा तपाईंको नाम जस्तै Amrita Last Name मा थर जस्तै Magar
Emaile Address मा तपाईंको Email लाख्नुहोस जस्तै Amritamagar@gmail.com
Re-enter Email Addresss मा पुन तपाईंको emaile नै लाइनुहोस जस्तै amritamagar@gmail.com
Date of birth मा click गरि तपाईंको जन्म मिति छान्नुहोस eninglish date मा जस्तै 01/11/1994
यदि english date थाहा नभएमा यहाँ click गरि nepali date लाई english मा convert गर्नुहोस्
अन next मा click गर्नुहोस
एउटा फर्म खुल्नेछ !
आफ्नो पुरा ठेगाना दिनुहोस् । Payoneer ले सोहि ठेगानामा तपाईलाई मास्टरकार्ड पठाउँछ । त्यसैले ठेगाना गलत हुदाँ कार्ड हातमा नपर्न सक्छ ।
यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस तपाईंको ।
|
अब पुन अगिको जस्तै गरि आवश्यक जानकारी भर्ने
Country मा Nepal
Street address मा सडकको नाम अथवा तपाईंको गाबिस वा नगरपालिकको नाम वडा नम्बर टोल सबै
detaile दिनुहोस् जस्तो Sudap 4 Nisan Tol
तल्लो bax मा घर नम्बर यदि छैन भने NT अथवा not available लेख्नुहोस
City मा Nepal लेख्नुहोस
Postal / zip code मा पोस्ट नम्बर दिनुहोस् यदि तपाईंको छैन भने अरुकसैको तपाइको नजिकका
साथिहरुको
postal code दिनुहोस् त्यो पनि नभएको अवस्थामा तपाईंको नजिकको हुलाक अफिसको postal code
दिनुहोस् जस्तै 57105 ( पछि यहि code भएको हुलाक ओफिसमा payoneer ले master card send गर्ने
भएकोले नजिकको हुलाक ओफिसको postal code लाउनु
तपाइको मोबाईल नम्बर लगाएर फेरि अगिको जस्तै +97798460XXXXX
next मा click गर्नुहोस् [N0te mobile number card active गर्दा समेत चाहिने भएकोले तपाईंको mobile
number नै राखेर भर्नुहोस)
[Note: यदी तपाईं विदेश मा हुनुहुन्छ भने पनि तपाईंले मास्टरकार्ड आफुले चाहेको देश र ठेगानामा प्राप्त गर्न सक्नुहुन्छ । यसका लागी माथि भनेजसरि नाम ठेगाना भरिसकेपछि (Mobile Number भन्दा तल पट्टि) "Click here and fill in this section ONLY if your shipping address is different from above or you want your card shipped to a PO Box" भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा Tick लगाउनुहोस् र त्यहाँ आफु हाल रहेको ठाउंको पुरा ठेगाना दिनुहोस् । अरु बाकीँ एउटै हो ]
5. एउटा फर्म खुल्नेछ !
[आफ्नो पासवर्ड राख्नुहोस् र र सेक्युरिटि प्रश्न छान्नुहोस् । आफूले सम्झने उत्तर दिनुहोला ।]
यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस तपाईंको ।
|
User name मा तपाइको email देखाउछ त्यो email payoneer user name हो
Enter password मा payoneer को लागि password लाउनुहोस जुन अरुलाइ थाहानदिनुहो अरुले पैसा
चोरिगरिदिन्छन password लाउदा 7 अंक भन्दा माथी number र alphabet दुबई मिलाएर राख्नुहोस जस्तै
Amrita9
अब
security question छान्नुहोस जस्तै what town was your mother born in? र
Security answer दिहुहोस जस्तै TEHRATHUM (security
question र answer यादा राख्नुहोस card
active ,password change गर्नुपर्दा उक्त कुरा चाहिन्छ ।
अब अगिको जस्तै next मा click गर्नुहोस
अब फेरि अर्को फम खुल्नेछ अनि आवस्यक विवरण भर्ने
![]() |
यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस तपाईंको ।
|
Type of government id क्लिक गर्नुहोस् । Government Photo ID Type मा National ID, Citizenship वा Passport मध्ये कुनै एक छान्नुहोस् र
National ID# त्यसको नं (जस्तै नागरिकता नं.) राख्नुहोस् । तर एउटा कुरा ध्यान राख्नुहोला, त्यहाँ "/" प्रयोग गर्न मिल्दैन,
त्यसको सट्टा एउटा Space दिनुहोस् । जस्तै नागरिकता नं. 01015/1234 छ भने 01015 1234 लेख्नुहोस् ।
Country
of issue मा Nepal लेख्नु होस
7. सबै I AGREE बक्समा Tick लगाउनुहोस्
8. FINISH बटनमा क्लिक गर्नुहोस्
9. अब Order मा क्लिक गरेर पूरा गर्नुहोस्
केहिबेरपछि तपाईले आफ्नो एप्लिकेशन Verification का लागि पठाईएको जानकारी पाउनुहुनेछ congratulation ! भनेपछि
तपाईंलाई payoneer ले तपाईंको email मा mail गर्छ तेसैले अब तपाईंको email खोलेर चेक गर्नुहोस् ,,,,यसरी एउटा मेल
आउंछ confirmation code दिन्छ अनि Log into account भनेकोमा click गर्नुहोस् अब payoneer ac तपाईंको खुल्छ यदि confirmation code मागे मैलेमा आएको जस्तै 12524179 code लाएर ok गर्नु
.तपाईंले सुरुमा के बाट फम भर्नु भो तेसैसको document both side को एक एक scanning गरेर र एउटा पासपोर्ट साइजको
photo को समेत scan गरि payoneer लाई send गर्नुहोस यति गरेपछि केही दिनमा payoneer ले फेरिफाइ गर्नेछ ।
Application Submit गरेपछि के गर्ने ?
हरेक दिन आफ्नो ईमेल आईडि चेक गरिराख्नुस् । Payoneer ले तपाईको विवरण भेरिफाई गर्नेछ र document तपाईलाई यति मिति सम्म कार्ड आईपुग्छ भनेर जानकारी गराउँछ । साथसाथै आफूले रोजेको नागरिकता (वा पासर्पोट वा लाईसेन्स) को स्क्यान कपि अपलोड गर्न लगाउँछ ।
प्राय: तपाईले लगभग ३० देखि ४५ दिनभित्र आफूले दिएको ठेगानामा आफ्नो मास्टरकार्ड पाईसक्नुहुनेछ ।
Mastercard कसरी Activate गर्ने ?
www.payoneer.com मा गएर आफ्नो ईमेल र पासवर्ड राखेर Log In गर्नुहोस् ।"To view your status and activate your card - Click Here!" भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् । "Card Activation" मा क्लिक गर्नुहोस् । अब आफ्नो कार्ड नम्बर र चार अंकको पिन न राखेर Ok गर्नुहोस् ।
बधाई छ, तपाईको सम्पूर्ण काम पुरा भयो । अब तपाईले आफ्नो कार्डलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ । यो कार्डको प्रयोग गरेर नेपालमा PayPal कसरी भेरिफाई गर्ने भन्ने बारेमा अर्को पोस्टमा लेख्नेछु, हेर्दै गर्नुहोला !
कुनै समस्या भएमा तलको नम्बरमा फोन गर्नुहोस्
9842209748
email no9842209748@binu.com
9842209748
email no9842209748@binu.com




0 comments: